News Griha :: न्यूजगृह
नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल
नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल नेपालले गत बिहीबार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन । आजको खेलमा नेपाल पराजित भए समूह चरणबाटै बाहिरिनेछ ।
काभा भलिबल : नेपाल किर्गिस्तान ‘बी’सँग ३–२ को सेटमा पराजित
काभा भलिबल : नेपाल किर्गिस्तान ‘बी’सँग ३–२ को सेटमा पराजित किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रियसन कम्प्लेक्समा भएको खेलमा किर्गिस्तानको ‘बी’ले नेपाललाई ३–२ को सेटमा हराएको हो।
नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब
नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब नेपाल र नेदरल्याण्ड्सको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ।
साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब खेल बैङ्गलुरुको श्री कान्तिराभा रङ्गशालामानेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
गल्फ खेलाडीले भारतमा प्रशिक्षण गर्ने 
गल्फ खेलाडीले भारतमा प्रशिक्षण गर्ने  चीनमा आयोजना हुने १९औं एसियाडको तयारीका लागि नेपालका गल्फ खेलाडीले भारतको बैंग्लोरमा प्रशिक्षण गर्ने भएका छन् ।
एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित
एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा शुक्रबार भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा गर्‍यो । 
सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाबमा नेपाल
सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाबमा नेपाल नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपालले नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ । 
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु पोखरामा शुक्रबारबाट ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ ।
नेपाललाई झड्का, गुम्यो तीन विकेट
नेपाललाई झड्का, गुम्यो तीन विकेट आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले सुरुआती तीन विकेट गुमाएको छ ।
वेस्ट इन्डिजविरुद्ध नेपालको कमजोर सुरुवात, २ विकेट गयो 
वेस्ट इन्डिजविरुद्ध नेपालको कमजोर सुरुवात, २ विकेट गयो  दोस्रो विकेटका लागि भीम सार्की २ रन बनाउँदै आउट भएका छन् ।  ४.२ ओभरमा सार्की आउट हुँदा नेपालको स्कोर २३ रन थियो । अमेरिकासँगको खेलमा भीम सार्की ७७ रनमा नटआउट रहेका थिए । 
नेपालले पायो ३४० रनको विशाल लक्ष्य
नेपालले पायो ३४० रनको विशाल लक्ष्य आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिजले ३४० रनको विशाल लक्ष्य दिएको छ।  
Weather Update