News Griha :: न्यूजगृह
ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता
ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको शनिबार सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिम दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।
नेपाल विश्वकपमा छनोट हुन असफल
नेपाल विश्वकपमा छनोट हुन असफल नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि विश्वकप खेल्ने नेपालको सम्भावना सकिएको हो ।
सन्दीपले लिए दुई विकेट 
सन्दीपले लिए दुई विकेट  नेपालका सन्दीप लामिछानेले नेदरल्यान्ड्सको पहिलो र दोस्रो विकेट लिएका छन् ।
नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको विजयी लक्ष्य 
नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको विजयी लक्ष्य  खराब ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनायो । नेदरल्यान्ड्सका बलरसामु सुरुदेखि नै दबाबमा परेका नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । नेपालले तेस्रो ओभरको दास्रो बलमै पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको थियो । त्यसपछि विकेट जाने क्रम रोकिएन । 
नेपालले ९ विकेट गुमायो 
नेपालले ९ विकेट गुमायो  नेदरल्यान्ड्का बस दि लीडले एकै ओभरमा गुल्सन झा र करण केसीलाई आउट गरे । ४२औँ ओभरको दोस्रो बलमा गुल्सन र अन्तिम बलमा करण आउट भए । अहिले सन्दीप लामिछाने र ललित राजवंशी क्रिजमा छन् । 
नेपालले ७ विकेट गुमायो
नेपालले ७ विकेट गुमायो नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा खराब प्रदर्शन गरेको छ । नेपालले ३३.५ ओभरमा सात विकेट गुमाएको छ ।
नेपाल नेदरल्यान्ड्ससामु निरीह, ६ विकेट गुमाउँदा ११६ रन 
नेपाल नेदरल्यान्ड्ससामु निरीह, ६ विकेट गुमाउँदा ११६ रन  टर हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाउँदा जम्मा ११६ रन जोडेको छ । 
नेपालले १०० रन कटायो
नेपालले १०० रन कटायो
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब प्रर्दशन, ५ विकेट गुमाउँदा ९१ रन 
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब प्रर्दशन, ५ विकेट गुमाउँदा ९१ रन  आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ । 
भीम सार्की पनि आउट, नेपालले चार विकेट गुमायो 
भीम सार्की पनि आउट, नेपालले चार विकेट गुमायो  ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा आरिफ शेख र भीम सार्की आउट भएका छन् ।  
नेपालले तीन विकेट गुमायो
नेपालले तीन विकेट गुमायो ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा आरिफ शेख आउट भएका छन् ।  टस हारेको नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ । अहिले भीम सार्की र रोहित पौडेल क्रिजमा छन् ।
नेपाललाई दोस्रो झड्का, कुशल भुर्तेल आउट
नेपाललाई दोस्रो झड्का, कुशल भुर्तेल आउट कुशलले ४२ बलमा २७ रन बनाएर आउट भएका हुन् ।
Weather Update