काठमाडौं— नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा खराब प्रदर्शन गरेको छ । नेपालले ३३.५ ओभरमा सात विकेट गुमाएको छ । सातौँ विकेटको रूपमा दिपेन्द्रसिंह ऐरी आउट भए । उनले २१ बलमा १४ रन बनाए ।
नेपालले ३४.२ ओभरमा १२७ रन बनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १५:१८