काठमाडौं— ओपनर कुशल भुर्तेल आउट भएका छन् । उनलाई विक्रमजित सिंहको बलमा एडवार्डस्ले क्याच आउट गराए । ब्याटिङका लागि उनको ठाउँमा आरिफ शेख आएका छन् । कुशलले ४२ बलमा २७ रन बनाएर आउट भएका हुन् । टस हारेको नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:०६