म्यानचेस्टर सिटीमा अनुबन्धित भए कोभासिसबुधबार, असार १३, २०८०

नगदसहित बास्केटबल विजेता खेलाडी सम्मानित बुधबार, असार १३, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

साफ च्याम्पियनसिप : नेपालले पाकिस्तानलाई १–० ले हरायो मंगलबार, असार १२, २०८० भारतको बैंगलुरुस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग भिड्दै मंगलबार, असार १२, २०८०

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार अन्तिम साता सोमबार, असार ११, २०८० नेपाल भलिबल संघको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ ।

सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार २३ गतेदेखि सोमबार, असार ११, २०८० नेपाल भलिबल सङ्घ एनभीएले प्रधानमन्त्री कप क्लब लिग भलिबलको सातौँ संस्करणको खेल असार २३ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

एसियाडमा सहभागिता जनाउन रग्बी टोलीको घोषणा सोमबार, असार ११, २०८० चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको घोषणा गरिएको छ ।

सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्छ : खेलकुदमन्त्री लिम्बू आइतबार, असार १०, २०८० आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् ।

नेपाली क्रिकेट टिमसँगै खाना खाने एमाले अध्यक्ष ओलीको इच्छा आइतबार, असार १०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई हौसला दिएका छन् । उनले परिणाम सोचेजस्तो नभए पनि खेलाडीको मेहनत कमजोर नभएको बताए ।

काभा पुरुष भलिबल : नेपाल र उज्वेकिस्तान भिड्दै आइतबार, असार १०, २०८०

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित शनिबार, असार ९, २०८० योसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपाललाई पराजित गरेपछि भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका लागि सुनिल क्षेत्रीले ६१ औं र ७० औं मिनेटमा नओरिम महेश सिंहले गोल गरे ।

नेपालले खायो दुई गोल शनिबार, असार ९, २०८० पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो । भारतका लागि सुनिल क्षेत्रीले गोल गरे । त्यस्तै ७० औं मिनेटमा महेश सिंहले गोल गरे । यो खेलमा पराजित भए नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिनेछ ।