विश्वकप छनोटकाे प्लेअफमा नेपाल यूएईसँग खेल्दैआइतबार, असार १७, २०८०
प्रधानमन्त्री कप ब्याडमिन्टनमा सेनाका प्रफुल र रुकेशको जोडी सेमिफाइनलमा शनिबार, असार १६, २०८० त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो संस्करणको प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

क्रिकेटर दीपेन्द्र र फुटबलर वर्षा उत्कृष्ट वर्ष खेलाडी शनिबार, असार १६, २०८० दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका दीपेन्द्र गत वर्ष टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए ।

मूलपानी क्रिकेट मैदानको नाम किन फेरियो ? शनिबार, असार १६, २०८० अब मूलपानी क्रिकेट मैदान जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको हो। नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबारको बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू—१६ क्रिकेटमा समूह विजेता, अशोक धामीको अलराउन्ड प्रदर्शन शुक्रबार, असार १५, २०८० मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो ।

खेलकुदमन्त्री लिम्बूको गुनासो : गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ? शुक्रबार, असार १५, २०८० युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो मन्त्रालयको बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रालयको पुनःसंरचना नगरी अघि बढ्न सक्ने स्थिति नरहेको बताए ।

मलेसियालाई नेपालले दियो १८४ रनको लक्ष्य शुक्रबार, असार १५, २०८० मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ ।

क्रिकेट : नेपाल मलेसियासँग भिड्दै शुक्रबार, असार १५, २०८० एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दैछन् । मलेसियामा जारी खेल ७ : १५ बजेबाट सुरु भएको हो ।
फिफा वरीयतामा नेपाल एक स्थान तल बिहीबार, असार १४, २०८० विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

एसियाडका लागि भारोत्तोलनका चार खेलाडी छनोट बुधबार, असार १३, २०८० चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।

थाइल्याण्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा बुधबार, असार १३, २०८० मलेसियामा जारी एसीसी यु–१६ इस्टर्न जोन कपक्रिकेटमा थाइल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको छ ।

खेलकुदको विकासका लागि खेल क्षेत्रमा राजनीति नगरौँ : खेलकुदमन्त्री लिम्बू बुधबार, असार १३, २०८० युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

नेपालले थाइल्यान्डलाई दियो २७० रनको लक्ष्य बुधबार, असार १३, २०८० एसीसी यु– १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ ।