News Griha :: न्यूजगृह
इमर्जिङ कप : नेपाल समूह ‘बी’मा, पहिलो खेल जुलाइ १४ मा पाकिस्तान ‘ए’सँग
इमर्जिङ कप : नेपाल समूह ‘बी’मा, पहिलो खेल जुलाइ १४ मा पाकिस्तान ‘ए’सँग बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालले जुलाइ १४ मा पाकिस्तान ‘ए’सँग पहिलो खेल खेल्नेछ । 
२५औँ एसियाली एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने 
२५औँ एसियाली एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने  थाइल्यान्डको पतायामा हुने २५औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।
प्रधानमन्त्री कप भलिबल : विदेशी खेलाडीले भरिएको गण्डकीमाथि पुलिसको कठिन जित  
प्रधानमन्त्री कप भलिबल : विदेशी खेलाडीले भरिएको गण्डकीमाथि पुलिसको कठिन जित   पुरुषतर्फ पहिलो दिनको खेलमा नेपाल पुलिसले संघर्षपूर्ण जित हासिल गर्दै गण्डकी प्रदेश भलिबल सङ्घसंँग अङ्क बाँड्न बाध्य भएको छ ।
सरकारले युवा तथा खेल क्षेत्रलाई महत्व दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ 
सरकारले युवा तथा खेल क्षेत्रलाई महत्व दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिले युवा तथा खेल क्षेत्रलाई महत्व दिँदै आएको बताएका छन् । 
रङ्गशाला निर्माणमा ढिलाइ
रङ्गशाला निर्माणमा ढिलाइ प्रदेश सरकारले प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका  प्रवक्ता मनोज गरैले बताए । 
राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता सुरु
राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता सुरु प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सातौँ संस्करण सुरु भएको छ ।
भ्याली फुटसलको फाइनल शनिबारदेखि  
भ्याली फुटसलको फाइनल शनिबारदेखि   राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित भ्याली फुटसल च्याम्पियनसीपको फाइनल चरणका खेलहरू शनिबार हुने भएका छन् ।
सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्ने
सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्ने नेपालले केही दिनमा इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केही युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ । 
क्यानले यू–१६ का खेलाडीलाई जनही ५० हजार दिने
क्यानले यू–१६ का खेलाडीलाई जनही ५० हजार दिने एसीसी यू—१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । 
पीएसजीको नयाँ प्रशिक्षकमा लुइस एनरिके 
पीएसजीको नयाँ प्रशिक्षकमा लुइस एनरिके  पेरिस सेन्ट जर्मेन (पीएसजी) फुटबल क्लबको मुख्य प्रशिक्षकमा लुइस एनरिके नियुक्त भएका छन् ।
Weather Update