News Griha :: न्यूजगृह
नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित
नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित नेपालले पाकिस्तानलाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा १८१ रन बनायो । 
एसीसी इमर्जिङ कप : नेपालले पाकिस्तान 'ए'लाई दियो १८० रनको लक्ष्य
एसीसी इमर्जिङ कप : नेपालले पाकिस्तान 'ए'लाई दियो १८० रनको लक्ष्य नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिए । उनी १०१औँ बलमा क्याच आउट भए । 
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । 
एसीसी इमर्जिङ कपमा नेपालले पाकिस्तानको सामना गर्दै
एसीसी इमर्जिङ कपमा नेपालले पाकिस्तानको सामना गर्दै एसीसी इमर्जिङ टिम्स कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ : सांसद पाण्डे
खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ : सांसद पाण्डे नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको संघर्षपूर्ण जित
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको संघर्षपूर्ण जित हेल्प नेपालले एपीएफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रधानमन्त्री कप भलिबल : टिपटप, आर्मी र सैलुङको जित
प्रधानमन्त्री कप भलिबल : टिपटप, आर्मी र सैलुङको जित टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विजयी भएका छन् ।
सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू
सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताएका छन् । 
खस्कियो नेपालको ओडीआई वरीयता 
खस्कियो नेपालको ओडीआई वरीयता  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५औँ स्थानमा पुगेको हो । 
नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान
नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीका रूपमा लिएको छ । 
प्रधानमन्त्री कप भलिबल : एपीएफ विजयी
प्रधानमन्त्री कप भलिबल : एपीएफ विजयी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा मंगलबार भएको पहिलो खेलमा एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । 
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश जाँदै
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश जाँदै बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।
Weather Update