News Griha :: न्यूजगृह
असोज ६ देखि चीनको हाङ्झोउमा एसियाली खेलकुद हुँदै, प्रधानमन्त्री प्रचण्ड जाने  
असोज ६ देखि चीनको हाङ्झोउमा एसियाली खेलकुद हुँदै, प्रधानमन्त्री प्रचण्ड जाने   २०६६ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भएका दाहाल यस पटक हाङ्झोउमा एसियाली खेलकुदको १९ औँ संस्करणमा सहभागि हुने भएका हुन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्युरो सदस्य युआन च्या च्युनसँग इटालीमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल कुराकानी गरेका छन् ।...
भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कप
भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कप भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ ।
मैत्रीपूर्ण बक्सिङ : नेपालको ‘ए’ टिम र भारत पञ्जाबका खेलाडीबीच पोखरामा रोमाञ्चक भिडन्त
मैत्रीपूर्ण बक्सिङ : नेपालको ‘ए’ टिम र भारत पञ्जाबका खेलाडीबीच पोखरामा रोमाञ्चक भिडन्त १२ वटा तौल समूहमा सम्पन्न भएका खेलहरूमा पुरुष ५१ केजीे तौल समूहका नेपालका रविन थापाले पञ्जाबका सुभम पाण्डेलाई २–१ को आधारमा पराजित गरे । ५७ केजीे तौलमा नेपालका भुपेन्द्र थापामगरले पञ्जाबका विनय रौनियार ३–० को आधारमा पराजित गरे ७१ केजी तौल समूहमा पञ्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३–० को...
मेस्सीको गोलमा इन्टर मियामी विजयी
मेस्सीको गोलमा इन्टर मियामी विजयी मेस्सीको गोलमा इन्टर मियामी विजयी भएको छ ।
रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित
रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित काभा भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । 
एसिया कपअघि नेपाली क्रिकेट टोलीले श्रीलङ्कामा विशेष तयारी गर्ने
एसिया कपअघि नेपाली क्रिकेट टोलीले श्रीलङ्कामा विशेष तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै एसिया कपका लागि श्रीलङ्कामा  १५ दिनको स्पेसल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ । ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलङ्कामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौँ’,...
यू–१६ युथ फुटबल लिग : चर्च ब्वाइजलाई संकटाले हरायो
यू–१६ युथ फुटबल लिग : चर्च ब्वाइजलाई संकटाले हरायो अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी युथ लिगमा बिहीबार संकटाले चर्च ब्वाइजमाथि फराकिलो जित निकालेको हो । जारी लिगमा संकटाको दोस्रो खेलमा पहिलो जित हो ।
फिफा वरियतामा नेपाल पुरानै स्थानमा
फिफा वरियतामा नेपाल पुरानै स्थानमा विश्व फुटबलको सर्वोच्च निकाय इनटरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।
आज देखि महिला विश्वकप फुटबलको नवौँ संस्करण हुने
आज देखि महिला विश्वकप फुटबलको नवौँ संस्करण हुने आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा प्रतिस्पर्धा हुनेछ । अस्ट्रेलिया र आयरल्याण्डबीच सिड्नीमा अर्को खेल हुनेछ । प्रतियोगिता आगामी अगस्ट २० सम्म सञ्चालन हुनेछ । 
एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने
एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।
नेपाल तीन विकेटले विजयी
नेपाल तीन विकेटले विजयी एसीसी इमर्जिङ टिम्स एसिया कप को बुधबार भएको समूह चरणको खेलमा नेपालले तीन विकेटले विजयी भएको छ ।प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्ने क्रममा नेपालले यूएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्‍यो । 
नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी
नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको प्रतिक्रिया दिइन । उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् ।
Weather Update