News Griha :: न्यूजगृह
आरबी लाइप्जिग बन्यो पहिलोपटक च्याम्पियन
आरबी लाइप्जिग बन्यो पहिलोपटक च्याम्पियन दश पटकको च्याम्पियन बायर्न म्युनिखमाथि सानदार जित निकाल्दै आरबी लाइप्जिग पहिलोपटक  जर्मन सुपर कपको च्याम्पियन बनेको छ ।
ला लिगामा मड्रिडको विजयी सुरुआत, पहिलो खेलमा विल्वाओलाई २–० ले हरायो
ला लिगामा मड्रिडको विजयी सुरुआत, पहिलो खेलमा विल्वाओलाई २–० ले हरायो रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।
अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि
अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । सो उपाधि जित्नका लागि कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन रह्यो । उनले दुई गरे । साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो उपाधि हो ।
मेसीको लगातार गोल, इन्टर मियामी पुग्यो सेमिफाइनल
मेसीको लगातार गोल, इन्टर मियामी पुग्यो सेमिफाइनल मियामीले क्वाटरफाइनलमा शनिबार बिहान चार्लोटो एफसीलाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो । फाइनल प्रवेशका लागि मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
प्रिमियर लिगको नयाँ सिजनमा सिटीको सहज जित
प्रिमियर लिगको नयाँ सिजनमा सिटीको सहज जित प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो । 
महिला विश्वकप फुटबल : शुक्रबारबाट क्वाटरफाइनलका खेल
महिला विश्वकप फुटबल : शुक्रबारबाट क्वाटरफाइनलका खेल महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत आज शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ ।
प्रिमियर लिग : कहिले कुन-कुन क्लब भिड्दैछन् ?
प्रिमियर लिग : कहिले कुन-कुन क्लब भिड्दैछन् ? आजदेखि प्रिमियर लिग फुटबल सुरु हुँदैछ । पहिलो खेलमा म्यानचेस्टर सिटी र बर्नली भिड्दैछन् । 
अल नासर अरब कपको फाइनलमा, रोनाल्डोको उत्कृष्ट प्रदर्शन
अल नासर अरब कपको फाइनलमा, रोनाल्डोको उत्कृष्ट प्रदर्शन अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।
दुई अर्ब लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला बन्ने 
दुई अर्ब लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला बन्ने  विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले अहिले रङ्गशालाका लागि  तीन करोड रुपैयाँ बजेट विनियोजन भएको र यसको डीपीआर तयार भइसकेपछि दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताए ।  
आर्सनलले जित्यो कम्युनिटी शिल्ड
आर्सनलले जित्यो कम्युनिटी शिल्ड आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले आरसी लेन्सलाई हरायो
मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले आरसी लेन्सलाई हरायो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब आरसी लेन्सलाई पराजित गरेको छ ।
रोनाल्डोको गोलमा नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा
रोनाल्डोको गोलमा नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा अल नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
Weather Update