News Griha :: न्यूजगृह
क्रिकेटका कप्तान रोहित भन्छन्— भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्छौं  
क्रिकेटका कप्तान रोहित भन्छन्— भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्छौं   नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले २ अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।
महिला टी-२० मा हङकङमाथि नेपालको सानदार जित
महिला टी-२० मा हङकङमाथि नेपालको सानदार जित नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यु खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन् । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट लिइन् । 
महिला टी-२० आई सिरिजः नेपाललाई जितका लागि ८५ रनको लक्ष्य
महिला टी-२० आई सिरिजः नेपाललाई जितका लागि ८५ रनको लक्ष्य हङकङले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको हो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।
टी–२० सिरिजमा हङकङसँग भिड्दै नेपाल, टिममा को–को छन् ?
टी–२० सिरिजमा हङकङसँग भिड्दै नेपाल, टिममा को–को छन् ? नेपालले ४ देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत मंगलबार हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११:४५ देखि मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
नेपालसँग खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा, कप्तानमा रोहित शर्मा
नेपालसँग खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा, कप्तानमा रोहित शर्मा भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कपमा नेपाल, भारत र पाकिस्तानसहित समूह ‘ए’मा छ । यस्तै समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् ।
साफ यु–१६ च्याम्पियनसिपका लागि टोली घोषणा, कोको परे टोलीमा
साफ यु–१६ च्याम्पियनसिपका लागि टोली घोषणा, कोको परे टोलीमा नेपाली टोलीमा तीन गोलरक्षक, आठ डिफेण्डर, आठ मिडफिल्डर र चार जना स्ट्राइकर रहेका छन् । च्याम्पियनसिप आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म भुटानमा आयोजना हुँदै छ ।
स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि
स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि इंग्ल्यान्डलाई १—० गोलले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।
मेस्सी आबद्ध इन्टर मायमीले जित्यो लिग कप
मेस्सी आबद्ध इन्टर मायमीले जित्यो लिग कप चर्चित फुटबलर लियोनल मेस्सी आबद्ध इन्टर मायमीले अमेरिकाको लिग कपको उपाधि जितेको छ ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको दोस्रो जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको दोस्रो जित म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
महिला विश्वकप : उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै
महिला विश्वकप : उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड भिड्दै  छन् । 
इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग बर्नमाउथ पराजित
इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग बर्नमाउथ पराजित इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार लिभरपुलले जित हासिल गरेको छ । लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै ३ अंक हासिल गरेको छ ।
इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले युनाइटेडलाई हरायो
इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले युनाइटेडलाई हरायो इंग्लिस प्रिमियर लिगअन्तर्गत टोटेनहम हट्सपरले शनिबार म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।
Weather Update