नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैबुधबार, भदौ १३, २०८०

विश्वको नम्बर एक पाकिस्तानसँग खेल्ने तयारीमा नेपाल मंगलबार, भदौ १२, २०८० एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार दिउँसो ३ः४५ बजे हुने भएको हो ।

स्पेनिस ला लिगामा मड्रिडको सानदार जित मंगलबार, भदौ १२, २०८०

वर्षाका कारण नेपाल र थाइल्यान्डबीचको खेल रद्द सोमबार, भदौ ११, २०८० नेपाल र थाइल्यान्डको महिला टोलीबीच सोमबार भएको टी–२० अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ ।
एसिया कप खेल्न जानुअघि सन्दीपले भने- ' टफ टाइम' भइरहेको छ 'लाइफ'मा सोमबार, भदौ ११, २०८० यसैबीच लामिछाने सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन् । पाकिस्तान जानुअघि पत्रकारसँग उनले भने, ‘टिम चाहिँ राम्रो पर्फमेन्स गरिरहेको छ पाकिस्तानमा, म पनि यहाँ आफ्नो तर्फबाट प्राटिक्स गरिरहेको छु, खेल्नका लागि रेडी पनि छु ।’

सन्दीप एसिया कप खेल्न साेमबार पाकिस्तान जाँदै सोमबार, भदौ ११, २०८० नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन सोमबार पाकिस्तान जाँदैछन् ।

बायर्नको जितमा नायक बने केन सोमबार, भदौ ११, २०८० बायर्न म्युनिखले आइतबार जर्मन बुंडेसलिगामा असबर्गलाई ३–१ ले पराजित गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित सोमबार, भदौ ११, २०८० इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आइतबार न्युकासल युनाइटेडलाई पराजित गरेको छ ।

हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल हुने आइतबार, भदौ १०, २०८० हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

कैलालीको देवीदल गणले जित्यो पृतनापति ट्रफी आइतबार, भदौ १०, २०८० नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ ।

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि शनिबार, भदौ ९, २०८० नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।

एसिया कप : नेपाली टोली कति बलियो ? कुन खेलाडीको अवस्था कस्तो ? शनिबार, भदौ ९, २०८० एसिया कपमा नेपाल समूह ‘ए’मा छ । सोही समूहमा भारत र पाकिस्तान जस्ता देशहरू रहेका छन् । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्नेछ । नेपालले पाकिस्तानको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

चेल्सीलाई ३–० को सहज जित शनिबार, भदौ ९, २०८० सुरुवाती दुई खेलमा जित निकाल्न असफल चेल्सीले खेलको १७ औं मिनेटमा सटर्लिङको उत्कृष्ट एकल गोलमार्फत अग्रता लिएको थियो । ६८ औं मिनेटमा सटर्लिङले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । मालो गुस्टोको पासमा बललाई गोल पोस्टको दिशा देखाउँदै सटर्लिङले दोस्रो गोल गरेका थिए ।