नेपालले लियो पाकिस्तानविरुद्ध दोस्रो विकेट बुधबार, भदौ १३, २०८०
1688285780.jpg)
पाकिस्तानविरुद्ध करण केसीले लिए पहिलो विकेट बुधबार, भदौ १३, २०८० नेपालका केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिएका हुन् । पाकिस्तानले २१ रन जोडेको छ ।

एसिया कप क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा छुट्टी बुधबार, भदौ १३, २०८० बुधबार दिउँसो सवा ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको हो । जनकपुरधाम उपमहानगरले एक विज्ञप्ति निकाल्दै गौरवशाली नेपाली क्रिकेट टोलीको हौसला बढाउनलाई विद्यालय बिदा दिएको उल्लेख गरेको छ ।

यी हुन् पाकिस्तानविरुद्ध नेपाली टोलीका खेलाडीहरू बुधबार, भदौ १३, २०८० पाकिस्तानमा जारी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङको निम्तो पाएको हो । पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ रोजेको थियो ।

एसिया कप : नेपाललाई पाकिस्तानले दियो बलिङको निम्तो बुधबार, भदौ १३, २०८० पाकिस्तानमा टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएको हो । एसिया कपको १६ औँ संस्करण उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजे हुनेछ ।

एसिया कप : कोशी प्रदेश क्रिकेट संघले प्रत्यक्ष प्रसारण गर्ने बुधबार, भदौ १३, २०८० वल्ड्रलिंकको सहकार्यमा एसिया कप क्रिकेट निःशुल्क देखाइने भएको हो । पहिलोपटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्ड्रलिंक विराटनगर शाखा प्रमुख सुरज दाहालले जानकारी दिए ।

शुभकामना दिँदै बालेन साहले भने- अविश्वासिला जस्ता लाग्ने सपना पूरा हुँदैछ बुधबार, भदौ १३, २०८० काठमाडौं महानगरका मेयर बालेन साहले नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । एसिया कपमा पाकिस्तानविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।

एसिया कप : पाकिस्तानविरुद्ध मैदानमा जाँदा बन्नेछ यी रेकर्डहरू बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्दै छ । घरेलु टोली पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा प्रतिस्पर्धा गरेसँगै नेपालले अनेक रेकर्ड बनाउने छ ।

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि, ८ टोली सहभागी बुधबार, भदौ १३, २०८० ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । वि.सं.२०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

‘आहा रारा गोल्डकप’ को २२औं संस्करणमा ३ लाख बचत बुधबार, भदौ १३, २०८० सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औं संस्करणमा ३ लाख १८ हजार बचत भएको छ ।

एसिया कप : यी हुन् नेपालसँग भिड्ने पाकिस्तानी खेलाडी बुधबार, भदौ १३, २०८० बुधबारबाट एसिया कप क्रिकेट सुरु हुँदैछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । पाकिस्तान विश्वको नम्वर वान क्रिकेट टोली हो ।

पूर्वकप्तान खड्काले दिए नेपाली टोलीलाई शुभकामना बुधबार, भदौ १३, २०८० नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले एसिया कपअन्तर्गत नेपाल र पाकिस्तानबीच खेलको पूर्वसन्ध्यामा नेपाललाई शुभकामना दिँदै ‘सपना वास्तविकतामा परिणत भएको’ बताएका छन् ।

कप्तान पौडेल भन्छन्— एसिया कप नेपालका लागि विशेष अवसर बुधबार, भदौ १३, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सबै नेपालीबाट टोलीप्रति ठूलो अपेक्षा रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले एसिया कप नेपालका लागि विशेष अवसर भएको बताए ।