नेपाल १६ वर्षपछि विश्व भारोत्तोलनमा सहभागी हुँदैशुक्रबार, भदौ १५, २०८०

पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित शुक्रबार, भदौ १५, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

बहराइनमाथि नेपालको शानदार जित शुक्रबार, भदौ १५, २०८० मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको हो । महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित...

बहराइनसँगको खेलमा नेपालले टस हार्यो, फिल्डिङ गर्ने शुक्रबार, भदौ १५, २०८० मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा नेपाल छ । बिहीबार भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

महिला टी–२० : नेपालले बहराइनसँग खेल्दै शुक्रबार, भदौ १५, २०८० आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार नेपालले बहराइनसँग खेल्दैछ ।

उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताः ब्वाइज र गर्ल्स दुवैको उपाधि बौद्ध इन्टरनेसनललाई बिहीबार, भदौ १४, २०८० गोकणेश्वरको अत्तरखेलमा भएको ब्वाइजतर्फको फाइनलमा बौद्धले टेरेसा एकेडेमीलाई ६३–४२ ले पराजित गर्यो । त्यसमा आरोहण श्रेष्ठले ३१ अङ्कको व्यक्तिगत योगदान दिए । गर्ल्सतर्फको फाइनलमा भने बौद्धले एनसीसीएसलाई ३८–३० ले पराजित गर्यो । बौद्धलाई रोमाञ्चक जित दिलाउन सजना खत्रीले सबैभन्दा बढी भूमिका खेलिन् र उनले सर्वाधिक १३ अङ्कको योगदान गरिन् ।

भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली बिहीबार, भदौ १४, २०८० बुधबार पहिलो खेल खेलेको नेपाली टोली आफ्नो दोस्रो खेलका लागि श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाल फराकिलो रनले पराजित भएको थियो ।

भवनमा आगलागी हुँदा ३८ जनाको मृत्यु बिहीबार, भदौ १४, २०८० पाँच तले आवासीय भवनमा बिहीबार बिहान आगलागी भएको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । एजेन्सी

एसिया कप : श्रीलंका र बंगलादेश भिड्दै, कुन टोली कति बलियो ? बिहीबार, भदौ १४, २०८० साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ । यी दुई टोलीले आफ्ना प्रतिद्वन्द्वीहरूसँग खेलेका पछिल्ला पाँच खेल हेर्ने हो भने बंगलादेशले तीनमा जितेको छ ।

आईसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालसँग मलेसिया पराजित बिहीबार, भदौ १४, २०८० मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । ८५ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो ।
मेसी आबद्ध भएपछि पहिलो पटक मायमी बराबरीमा रोकियो बिहीबार, भदौ १४, २०८० अर्जेन्टेनी स्टार लिओनल मेसी आबद्ध इन्टर मायमी बराबरीमा रोकिएको छ । बिहीबार बिहान भएको मेजर सकर लिगअन्तर्गत खेलमा मायमीले नाश्भिलसँग बराबरीमा रोकिएको हो ।

नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य बिहीबार, भदौ १४, २०८० मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।

आईसीसी महिला टि–२० विश्वकप एसिया छनोट, नेपाल ब्याटिङ गर्दै बिहीबार, भदौ १४, २०८० त्यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।