News Griha :: न्यूजगृह
महिला टी–२० : नेपालले बहराइनसँग खेल्दै

काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार नेपालले बहराइनसँग खेल्दैछ ।

पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा छ ।

शुक्रबारको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:०७
Weather Update