News Griha :: न्यूजगृह
नेपाल र भारतबीचको खेल सुरु, ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख 
नेपाल र भारतबीचको खेल सुरु, ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख  एसिया कप प्रतियोगिताको महत्वपूर्ण खेलमा सोमबार नेपाल र भारतबीच श्रीलंकाको पल्लेकेल मैदान प्रतिस्पर्धा भइरहेको छ । टस हारेको नेपालले पहिला ब्याटिङ थालेको छ । कुशल भुर्तेल र आसिफ शेखले नेपाली इनिङ्सको सुरुवात गर्दैछन् । खेल सुरु भइसकेको छ । 
टस हारेको नेपालले भारतविरुद्ध ब्याटिङ गर्ने
टस हारेको नेपालले भारतविरुद्ध ब्याटिङ गर्ने एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने अवसर पाएको हो । श्रीलङ्काको पाल्लेकिल्ले स्टेडियममा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ । 
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी...
विश्व क्रिकेटको 'पावर हाउस' भारतलाई पराजित गर्न सहज छैन नेपाललाई
विश्व क्रिकेटको 'पावर हाउस' भारतलाई पराजित गर्न सहज छैन नेपाललाई श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारतीय टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र...
साफ यू–१६ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै
साफ यू–१६ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा नेपालले सोमबार बंगलादेशसँग खेल्दैछ ।
कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, नेपालकी इन्दुले लिइन् ३ विकेट
कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, नेपालकी इन्दुले लिइन् ३ विकेट आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको लक्ष्य दिएको छ ।
इंग्लिस प्रिमियर लिगमा आर्सनलले युनाइटेडलाई ३–१ ले हरायाे
इंग्लिस प्रिमियर लिगमा आर्सनलले युनाइटेडलाई ३–१ ले हरायाे इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ ।
वर्षाका कारण नेपाल र भारतबीचको खेल रद्द भए के हुन्छ ? 
वर्षाका कारण नेपाल र भारतबीचको खेल रद्द भए के हुन्छ ?  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल आज सोमबार श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा दिउँसो सवा ३ बजेबाट सुरु हुँदैछ ।
नेपालले पहिलोपटक भारतसँग एसिया कप क्रिकेट खेल्दै, खेल कति बजे हुन्छ ?
नेपालले पहिलोपटक भारतसँग एसिया कप क्रिकेट खेल्दै, खेल कति बजे हुन्छ ? नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलोपटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।
एसिया कप : भारतका फास्ट बलर बुमराहले नेपालसँग नखेल्ने 
एसिया कप : भारतका फास्ट बलर बुमराहले नेपालसँग नखेल्ने  भारतीय राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर जसप्रित बुमराहले एसिया कपमा नेपालसँगको समूह ए को अन्तिम खेल नखेल्ने भएका छन् ।
नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने
नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्
Weather Update