News Griha :: न्यूजगृह
ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट ११ लाख संकलन 
ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट ११ लाख संकलन  ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम संकलन भएको छ । 
एसिया कप : अफगानिस्तानलाई हराएर श्रीलंका सुपर ४ मा पुग्यो
एसिया कप : अफगानिस्तानलाई हराएर श्रीलंका सुपर ४ मा पुग्यो श्रीलंका एसिया कपको अन्तिम खेलमा २ रनले जित हात पार्दै सुपर ४ मा प्रवेश गरेको छ ।
राष्ट्रिय भलिबल खेलाडीले पाए पहिलोपटक मासिक तलब
राष्ट्रिय भलिबल खेलाडीले पाए पहिलोपटक मासिक तलब नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलोपटक मासिक तलब दिने घोषणा गरेको छ ।
भारतसँग पराजित भएपछि के भन्छन् कप्तान रोहित ?
भारतसँग पराजित भएपछि के भन्छन् कप्तान रोहित ? एसिया कपमा भारतसँग १० विकेटले पराजित भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले मध्यक्रमको ब्याटिङ राम्रो हुन नसकेको प्रतिक्रिया दिएका छन् ।
नेपाल एसिया कपबाट बाहिरियो
नेपाल एसिया कपबाट बाहिरियो नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा सोमबार राति सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बनेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।
नेपाल र भारतबीचको खेल २३ ओभरमा सकिने
नेपाल र भारतबीचको खेल २३ ओभरमा सकिने एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल २३ ओभरमा झारिएको छ ।
नेपाल भारतबीचको खेल साढे १० बजेसम्ममा सुरु नभए रद्द
नेपाल भारतबीचको खेल साढे १० बजेसम्ममा सुरु नभए रद्द एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । 
नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध
नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ ।
भारतविरुद्ध नेपालको सानदार प्रदर्शन,कुन खेलाडीले कति रन बनाए ? 
भारतविरुद्ध नेपालको सानदार प्रदर्शन,कुन खेलाडीले कति रन बनाए ?  पहिलोपटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनायो ।
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । 
४८ रनमा आउट भए सोमपाल
४८ रनमा आउट भए सोमपाल श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४८ रन बनाए । नेपालले ८ विकेट गुमाएको छ ।  
नेपालले बनायो २ सय रन 
नेपालले बनायो २ सय रन  नेपालले ४४ ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएको छ ।
Weather Update