काठमाडौं— एसिया कप–२०२३ को पाँचौं खेल नेपाल र भारतबीच श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा जारी छ । नेपालले ४४ ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएको छ । सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन् ।