एसिया कप
४८ रनमा आउट भए सोमपाल

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका अलराउण्डर सोमपाल कामी आउट भएका छन् ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४८ रन बनाए ।
नेपालले ९ विकेट गुमाएको छ । ४७.४ ओभरमा नेपालले २२९ रन बनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १९:४५