News Griha :: न्यूजगृह
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विजयी सुरुआत, मेस्सीले गोल गरे
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विजयी सुरुआत, मेस्सीले गोल गरे फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुआत गरेको छ ।
क्रिकेट : ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित थाईल्यान्डसॅंग भिड्दै नेपाल
क्रिकेट : ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित थाईल्यान्डसॅंग भिड्दै नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले आज थाईल्यान्डसॅंग खेल्दैछ ।
एसिया कपमा भारतविरुद्धको खेलमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार
एसिया कपमा भारतविरुद्धको खेलमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई बिहीबार दुई लाख प्रदान गरेको छ ।
साफ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल
साफ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल नेपाल साफ यु–१६  च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ ।
एसिया कपमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित
एसिया कपमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित एसिया कप क्रिकेटको सुपर ४ को खेलमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित भएको छ ।पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो ।
ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई
ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । 
४ हजार ४ सय ४५ मिटर उचाइमा गल्फ खेलिने, विजेतालाई घोडा
४ हजार ४ सय ४५ मिटर उचाइमा गल्फ खेलिने, विजेतालाई घोडा हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वर्ल्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।
क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह
क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् ।एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले पर्याप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।
स्वदेश आइपुग्यो क्रिकेट टिम, विमानस्थलमा भव्य स्वागत
स्वदेश आइपुग्यो क्रिकेट टिम, विमानस्थलमा भव्य स्वागत श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।
वुमेन्स टी-२० विश्वकप छनोट : वर्षाले खेल बिथोलिँदा नेपाल समूह उपविजेता 
वुमेन्स टी-२० विश्वकप छनोट : वर्षाले खेल बिथोलिँदा नेपाल समूह उपविजेता  आईसीसी वुमेन्स टी२० विश्वकप छनोटमा नेपाल र यूएईबीच हुनुपर्ने खेल बुधबार वर्षाले बिथोलिएको छ । मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ को खेल लगातारको वर्षाले टस पनि सम्भव भएन । यो स्थितिमा यूएई यो समूहको विजेता बन्यो भने नेपाल उपविजेतामै सीमित रह्यो । दुवै टिम लिग चरणमा अपराजित रहेका थिए र...
एसिया कप क्रिकेट : फाइनल प्रवेशका लागि पाकिस्तान र बङ्गलादेश भिड्दै 
एसिया कप क्रिकेट : फाइनल प्रवेशका लागि पाकिस्तान र बङ्गलादेश भिड्दै  पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फर्म्याटमा खेलाइएको हो । जसमा भारत, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान भिडेका थिए । यसअघि नै भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै
देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौंको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा...
Weather Update