दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विजयी सुरुआत, मेस्सीले गोल गरे

काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुआत गरेको छ ।
शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
ब्युनोस आयर्समा भएको खेलमा मेस्सीले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जिताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०८:३७