News Griha :: न्यूजगृह
म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित 
म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित  सोमबार भएको खेलमा नेपाललाई घरेलु टोली म्यानमारले १-० गोलले पराजित गरेको हो । नेपालले खेल सकिन चार मिनेट बाँकी छँदा गोल खाएको थियो । म्यानमारका लागि विन तुनले ८६ मिनेटमा गोल गरेका थिए ।
भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान
भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले साउदी अरेबियाको रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने ११औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल आज
नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल आज आगामी सन् २०२६ मा हुने विश्वकप अन्तरगत पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
यूएस ओपन टेनिसको उपाधि जोकोभिचले जिते
यूएस ओपन टेनिसको उपाधि जोकोभिचले जिते यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । रुसी खेलाडी ड्यानियल मेदभेदेभलाई ६–३ ७–६ ९५०, ६–३ को जित निकाल्दै ३६ वर्षीय जोकोभिचले सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको कीर्तिमान बराबरी गरेका छन् । सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमान कोर्टको नाममा थियो । 
वर्षाले प्रभावित भारत-पाकिस्तानबीचको बाँकी खेल आज
वर्षाले प्रभावित भारत-पाकिस्तानबीचको बाँकी खेल आज एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल आइतबार वर्षाले प्रभावित भयो । जसका कारण खेल रिजर्भ डे सम्मका लागि स्थगित गरियो । श्रीलङ्काको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो । 
मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी हार्‍यो
मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी हार्‍यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी ४—१ ले पराजित भएको छ ।
एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै एसिया कप क्रिकेट अन्तर्गत आइतबार विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् । खेल श्रीलङ्काको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ । समूह चरण ए मा परेका यी दुवै टिम बीच वर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।
बंगलादेश एसिया कपबाट बाहिरियो, श्रीलंकासँग २१ रनले पराजित 
बंगलादेश एसिया कपबाट बाहिरियो, श्रीलंकासँग २१ रनले पराजित  बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ।  सुपर फोरमा लगातार दुई खेलमा पराजित भएको बंगलादेश फाइनल पुग्ने सम्भावना सकिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ। भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना...
जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि
जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि  जितेका छन् । शुक्रबार जेनिथ सिनियर ब्वाईज, ज्ञान निकेतन जुनियर ब्वाईज र एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा राेकियाे
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा राेकियाे मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा फ्रेन्डलीअन्तर्गत म्यानमारमा भएको खेलमा पेनाल्टीमा चुक्दा नेपाल बराबरीमै रोकिएको हो ।
नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित
नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित  मलेसियामा जारी आईसीसी महिला टी२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।
Weather Update