News Griha :: न्यूजगृह
एसियाली खेलकुद : पुरुष भलिबल प्रतियोगिताबाट नेपाल बाहिरियो
एसियाली खेलकुद : पुरुष भलिबल प्रतियोगिताबाट नेपाल बाहिरियो नेपाली पुरुष भलिबल टीम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।
पीएसजीले डर्टमण्डलाई २-० ले हरायो
पीएसजीले डर्टमण्डलाई २-० ले हरायो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हरायो ।
खेलाडीले नेपाल टी–२० लिग खेलेको पैसा अझै पाएनन्, लेखे क्यानलाई पत्र
खेलाडीले नेपाल टी–२० लिग खेलेको पैसा अझै पाएनन्, लेखे क्यानलाई पत्र उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् ।
डान्स स्पोर्ट्स खेलाडी दीपक लामा बेल्जियम जाँदै 
डान्स स्पोर्ट्स खेलाडी दीपक लामा बेल्जियम जाँदै  सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै गर्न लागेका हुन् ।
वर्ल्डमिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाइल्याण्ड प्रस्थान
वर्ल्डमिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाइल्याण्ड प्रस्थान सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वर्ल्डमिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एशाेसिएशनले बिदाइ अघि पत्रकार सम्मेलन गरी विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।
असोज २ गतेभित्र काठमाडौं आइपुग्न शिक्षक कर्मचारीहरूलाई महासंघको निर्देशन 
असोज २ गतेभित्र काठमाडौं आइपुग्न शिक्षक कर्मचारीहरूलाई महासंघको निर्देशन  नेपाल शिक्षक महासंघले भोलि मंगलबार (असोज २) गतेभित्र काठमाडौं आइपुग्न शिक्षक तथा कर्मचारीहरूलाई निर्देशन दिएको छ । 
भारतले उचाल्यो आठौं पटक एसिया कपको उपाधि
भारतले उचाल्यो आठौं पटक एसिया कपको उपाधि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टीम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कप च्याम्पियन भएको हो । 
एसिया कपको फाइनल भिडन्तमा श्रीलंका ५० रनमै अलआउट
एसिया कपको फाइनल भिडन्तमा श्रीलंका ५० रनमै अलआउट एसिया कपको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकाले खराब ब्याटिङ गरेको छ । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको छ।
सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन
सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लवले फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ । 
ला लिगामा बार्सिलोनाको सानदार जित
ला लिगामा बार्सिलोनाको सानदार जित स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५—० गोलले विजयी भएको छ ।बार्सिलोनाको जितमा जोआओ फेलिक्स, रोबर्ट लेवान्डोस्की, फेरान टोरस, राफिन्हा र जोआओ क्यान्सेलोले समान १—१ गोल गरे ।
एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्दै‚ कसले मार्ला बाजी?
एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्दै‚ कसले मार्ला बाजी? एसिया कप क्रिकेटको उपाधिका लागि आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयानुसार दिउँसो सवा ३ बजे श्रीलंकाको प्रेमदासा रंगशालामा हुने फाइनल खेलमा दुबै टोली उपाधि उचाल्ने मनस्थितिमा छन् ।
अल हिलालमा नेयमारको सुखद् डेब्यु, अल रियादमाथि ६–१ को जित
अल हिलालमा नेयमारको सुखद् डेब्यु, अल रियादमाथि ६–१ को जित ब्राजिलियन स्टार नेयमार आबद्ध साउदी प्रो लिगको अल हिलालले अल रियादमाथि ६—१ को जित निकालेको छ । शुक्रबार सम्पन्न खेलमा अल हिलालले जित निकालेको हो ।
Weather Update