News Griha :: न्यूजगृह
साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो ।
एसियाडमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित
एसियाडमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ ।बुधबार बिहान सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो ।
दीपेन्द्रले बनाएर कीर्तिमानी अर्धशतक
दीपेन्द्रले बनाएर कीर्तिमानी अर्धशतक दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका हुन् ।
मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।
टी–२० आई क्रिकेटमा कुशलको विश्व कीर्तिमानी शतक
टी–२० आई क्रिकेटमा कुशलको विश्व कीर्तिमानी शतक नेपालका अलराउण्ड र कुशल मल्लले टी–२० आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् । चीनको हाङझावमा जारी पुरुष क्रिकेट अन्तर्गत मंगोलियाविरुद्ध भएको खेलमा कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।
क्यानको नयाँ कार्यसमितिको पहिलो बैठक : एनपीएल आफैँ गर्ने, प्रधानमन्त्री कपको फाइनल तीन दिवसीय 
क्यानको नयाँ कार्यसमितिको पहिलो बैठक : एनपीएल आफैँ गर्ने, प्रधानमन्त्री कपको फाइनल तीन दिवसीय  नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) आफैँ आयोजना गर्ने निर्णय गरेको छ । क्यान नयाँ कार्यसमितिको पहिलो बैठकले मार्च–अप्रिल, २०२४ मा एनपीएल आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त एसियाली खेलकुद (एसियाड) को जुडो खेलमा नेपालको यात्रा समाप्त भएको छ । दुई जना खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो ।
नेपाल साफ यू–१९ फुटबलको सेमिफाइनलमा
नेपाल साफ यू–१९ फुटबलको सेमिफाइनलमा नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोलले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।नेपालको जितका लागि प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो ।
साफ यू–१९ मा माल्दिभ्सविरुद्ध नेपालको अग्रता
साफ यू–१९ मा माल्दिभ्सविरुद्ध नेपालको अग्रता साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।
एसियाली खेलकुदमा अञ्जलीले कस्तो प्रदर्शन गरिन् ?
एसियाली खेलकुदमा अञ्जलीले कस्तो प्रदर्शन गरिन् ? नेपालकी अञ्जली तामाङले १९औँ एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छिन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।
कप्तान पौडेल भन्छन्— सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं
कप्तान पौडेल भन्छन्— सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले दिने भनेको पुरस्कार अझै नपाएको बताएका छन् । 
एसियाडका लागि क्रिकेट खेलाडीको बिदाइ, काे‍–काे छन् टोलीमा ?
एसियाडका लागि क्रिकेट खेलाडीको बिदाइ, काे‍–काे छन् टोलीमा ? नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।
Weather Update