News Griha :: न्यूजगृह
साफ यू–१९ मा माल्दिभ्सविरुद्ध नेपालको अग्रता

काठमाडौं— साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ ।

नेपालले पहिलो हाफमा २ गोल गरेको छ । नेपालका लागि १८औं मिनेटमा प्रशान्त लकसम र ३०औं मिनेटमा समिर तामाङले गोल गरे ।

गत बिहीबारदेखि सुरु भएको खेल असोज १३ गतेसम्म हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:५९
Weather Update