म्यानमारविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणाआइतबार, भदौ १७, २०८०

महिला टी–२० : भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी आइतबार, भदौ १७, २०८० जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्यो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । त्यस्तै, जितका लागि कविता जोशीले ९, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाए। अन्य ब्याट्सम्यान चल्न सकेनन । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु...

इंग्लिस प्रिमियर लिगमा फूलहममाथि सिटीको सानदार जित आइतबार, भदौ १७, २०८० इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फूलहममाथि सानदार जित निकालेको छ । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा सिटीले ५–१ को फराकिलो जित हात पारेको हो ।

आईसीसी महिला टि–२० : भुटानसँग खेल्दै नेपाल आइतबार, भदौ १७, २०८० नेपालले आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा आइतबार भुटानसँग खेल्दैछ ।

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, दुबै टोलीले अंक बाँडे आइतबार, भदौ १७, २०८० एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

एसिया कप : ३६.४ ओभरमा भारतले बनायो २ सय रन शनिबार, भदौ १६, २०८० श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले २ सय रन बनाएको छ ।

एसिया कप : भारतले कटायो सय रन शनिबार, भदौ १६, २०८० श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले सय रन कटाएको छ ।

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल पुनः रोकियो शनिबार, भदौ १६, २०८० श्रीलंकामा जारी एसिया कपमा वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल प्रभावित भएको छ ।

पाकिस्तानविरुद्ध भारतको खराब सुरुआत, ३ विकेट गुम्यो शनिबार, भदौ १६, २०८० श्रीलंकामा जारी एसिया कपमा भारतले पाकिस्तानविरुद्ध खराब सुरुआत गरेको छ ।

एसिया कप : पाकिस्तानलाई दोस्रो सफलता, कप्तान रोहित र विराट आउट शनिबार, भदौ १६, २०८० श्रीलङ्कामा जारी एसिया कपमा पाकिस्तानविरुद्ध भारतको खराब सुरुवात भएको छ। पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले २ विकेट गुमाएको छ। भारतले ६.२ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ।पानी परेपछि रोकिएको खेल पुनः सुरु भएपछिको ओभरमा कप्तान रोहित शर्मा र विराट कोहली आउट भए।

भारत र पाकिस्तानबीचको खेल रोकियो शनिबार, भदौ १६, २०८० एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो । ४.२ ओभरमा भारतले १५ रन जोडेको थियो ।कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन...

एसिया कप : पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा शनिबार, भदौ १६, २०८० श्रीलङ्काको क्यान्डीस्थित पलेकेले अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेपछि भारतीय कप्तान रोहित शर्माले ब्याटिङको निर्णय गरेका हुन् । प्रतियोगितामा भारतको यो पहिलो खेल हो । पाकिस्तानले भने पहिलो खेलमा नेपाललाई २३८ रनले हराएको थियो ।

एसिया कप क्रिकेट : उपाधिका प्रमुख दुई दाबेदार भारत र पाकिस्तान भिड्दै शनिबार, भदौ १६, २०८० एसिया कप क्रिकेटमा आज शनिबार उपाधिका प्रमुख दुई दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।