News Griha :: न्यूजगृह
एसिया कप : ३६.४ ओभरमा भारतले बनायो २ सय रन

काठमाडौं— श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले २ सय रन बनाएको छ । ३६.४ ओभरमा ४ विकेट गुमाएर भारतले २ सय रन बनाएको हो ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा पाकिस्तानसँग टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले यो समाचार तयार पार्दासम्म ३७.३ ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको छ । खेल जारी छ । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:०४
Weather Update