एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित बुधबार, भदौ १३, २०८०
नेपालले गुमायो ८ विकेट बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले ८ विकेट गुमाएको छ ।
अपडेट : २८ रनमा आउट भए सोमपाल कामी बुधबार, भदौ १३, २०८० पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा नेपालले ५ विकेट गुमाएको छ ।
एसिया कप क्रिकेट : आउट भए आरिफ शेख, क्रिजमा गुल्शन र सोमपाल बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ ।
एसिया कप क्रिकेट : नेपालका कुन खेलाडी कति रनमा आउट भए ? बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ । खेलको प्रारम्भमै नेपालका ३ खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै २ विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए ।
पाकिस्तानका यी बलरले लिए सुरुआतमै विकेट बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेटमा पाकिस्तान र नेपालबीच खेल जारी छ । पाकिस्तानले नेपाललाई जितका लागि ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ ।
पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत, पहिलो ओभरमा नै ३ विकेट गुमायो बुधबार, भदौ १३, २०८० नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुआत गरेको छ । नेपालले पहिलो ओभरमा नै ३ विकेट गुमाएको छ ।
एसिया कप : नेपालका २ ब्याट्म्यान आउट बुधबार, भदौ १३, २०८० एसिया कपअन्तर्गत नेपाल पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको छ । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरुआतमै नेपाललाई झड्का लागेको छ । नेपालका २ ब्याट्म्यान आउट भएका छन् । पाकिस्तानले ३ सय ४३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानले दियो नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य बुधबार, भदौ १३, २०८० घरेलु टोली पाकिस्तानले नेपाललाई जितका लागि ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।पाकिस्तानलाई नेपाली बलरहरूले दबाबमा राखेका थिए ।

एसिया कप : नेपालविरुद्ध जसले प्रहार गरे शतक बुधबार, भदौ १३, २०८० एसिया कप–२०२३ अन्तर्गत नेपालले पाकिस्तानविरुद्ध खेलिरहेको छ ।

एसिया कप : नेपालका कुन-कुन खेलाडीले लिए विकेट ? बुधबार, भदौ १३, २०८० एसिया कप-२०२३ अन्तर्गत नेपालले विश्व नम्बर वान पाकिस्तानसँग खेलिरहेको छ । नेपाल यतिखेर बलिङमा छ ।

सन्दीप लामिछानले लिए पहिलो विकेट, नेपाललाई चौथो सफलता बुधबार, भदौ १३, २०८० पाकिस्तानविरुद्ध सन्दीप लामिछानले पहिलो विकेट लिएका छन् । उनले आगा सलमानलाई पाँच रनमा आउट गरेका हुन् । योसँगै नेपालले पाकिस्तानविरुद्ध चौथो विकेट लिएको छ । पाकिस्तानका मोहमद रिवाज ४४ रन बनाउँदा रनआउट भएका हुन् ।

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट बुधबार, भदौ १३, २०८० पाकिस्तानका मोहमद रिवाज ४४ रन बनाउँदा रनआउट भएका हुन् ।