काठमाडौं— नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुआत गरेको छ । नेपालले पहिलो ओभरमा नै ३ विकेट गुमाएको छ । आसिफ शेख, कुशल भुर्तेल र रोहित पौडेल पहिलो बलमा आउट भए ।