News Griha :: न्यूजगृह
एसिया कप : नेपालका कुन-कुन खेलाडीले लिए विकेट ?  
फाइल तस्बिर

काठमाडौं— एसिया कप-२०२३ अन्तर्गत नेपालले विश्व नम्बर वान पाकिस्तानसँग खेलिरहेको छ । नेपाल यतिखेर बलिङमा छ ।

मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको नेपालले ४ विकेट लिइसकेको छ ।

नेपालका करण केसी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरीले र सन्दीप लामिछानले विकेट लिए ।

यो समाचार तयार पार्दासम्म पाकिस्तानले ४ विकेट गुमाएर ४०.२ ओभरमा २१५ रन बनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:१६
Weather Update