एसिया कप क्रिकेट : आउट भए आरिफ शेख, क्रिजमा गुल्शन र सोमपाल
काठमाडौं— एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ ।
खेलको प्रारम्भमै नेपालका ३ खेलाडी आउट भएका छन् । नेपालले हालसम्म ४ विकेट गुमाइसकेको छ ।
पाकिस्तानका ह्यारिस रफ बलमा आरिफ शेख आउट भएका छन् । सोमपाल कामी र आरिफबीचको महत्त्वपूर्ण साझेदारी तोडिएको छ ।
अहिले क्रिजमा गुल्शन झा र सोमपाल कामी छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० २१:००