News Griha :: न्यूजगृह
एसिया कप : नेपालका २ ब्याट्म्यान आउट

काठमाडौं— एसिया कपअन्तर्गत नेपाल पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरुआतमै नेपाललाई झड्का लागेको छ ।

नेपालका २ ब्याट्म्यान कुशल भुर्तेल र रोहित पौडेललाई आउट भएका छन् । पाकिस्तानले ३ सय ४३ रनको लक्ष्य दिएको छ ।

यो समाचार तयार पार्दासम्म १.१ ओभरमा नेपालले १० रन बनाउँदै २ जना ब्याट्म्यान गुमाएको हाे ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:३८
Weather Update