अपडेट : २८ रनमा आउट भए सोमपाल कामी
काठमाडौं— पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा नेपालले ५ विकेट गुमाएको छ । पाकिस्तानविरुद्ध भइरहेको खेलमा नेपालका सोमपाल कामी २८ रनमा आउट भएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० २१:०५