News Griha :: न्यूजगृह
नेपालले गुमायो ८ विकेट

काठमाडौं— एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले ८ विकेट गुमाएको छ ।

सोमपाल कामी,आरिफ शेख, गुल्शन झा,कप्तान रोहित पौडेल, कुशल भुर्तेल,आशिफ शेखलगायत आउट भए ।

यो समाचार तयार पार्दासम्म नेपालले ९ विकेट गुमाएर १०४ रन बनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २१:३२
Weather Update