News Griha :: न्यूजगृह
भारत र पाकिस्तानबीचको खेल रोकियो

काठमाडौं— एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो । ४.२ ओभरमा भारतले १५ रन जोडेको थियो ।

कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:४६
Weather Update