News Griha :: न्यूजगृह
पाकिस्तानविरुद्ध करण केसीले लिए पहिलो विकेट
फाइल तस्बिर

काठमाडौं— पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । करण केसीले पहिलो विकेट लिएका हुन् ।

नेपालका केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिएका हुन् । पाकिस्तानले २१ रन जोडेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:४४
Weather Update