नेपालले लियो पाकिस्तानविरुद्ध दोस्रो विकेट

काठमाडौं— पाकिस्तानविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि दोस्रो विकेटमा कप्तान राेहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।
यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । उनले ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।
(यसअघि समाचारको शीर्षकमा गल्ती भएकाले सच्च्याइएको छ- स.)
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १५:५०