News Griha :: न्यूजगृह
एसिया कप : यी हुन् नेपालसँग भिड्ने पाकिस्तानी खेलाडी

काठमाडौं— बुधबारबाट एसिया कप क्रिकेट सुरु हुँदैछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । पाकिस्तान विश्वको नम्वर वान क्रिकेट टोली हो ।

पाकिस्तानको टोलीमा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ छन् ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:३८
Weather Update