News Griha :: न्यूजगृह
ला लिगामा मड्रिडको विजयी सुरुआत, पहिलो खेलमा विल्वाओलाई २–० ले हरायो

काठमाडौं— रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।

शनिबार राति भएको आफ्नो पहिलो खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २–० ले पराजित गरेको हो ।

रियलका लागि रोड्रिगो र जुड बेलिङ्गहमले पहिलो हाफमा गोल गरेका थिए । ब्राजिलियन फरवार्ड रोड्रिगोले २८औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:२१
Weather Update