नेपाल आयरल्यान्डसँग पराजित मंगलबार, असार १९, २०८०

नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य मंगलबार, असार १९, २०८० जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ ।

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन मंगलबार, असार १९, २०८० नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो ।
नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य मंगलबार, असार १९, २०८० एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।

एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा नेपाल मलेसियासँग खेल्दै मंगलबार, असार १९, २०८०

आईसीसी विश्वकप छनोटमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल मंगलबार, असार १९, २०८० आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि मंगलबार नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा सोमबार, असार १८, २०८० सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मंगलबार फाइनलमा मलेसियासित खेल्नेछ ।

एसीसी यू–१६ इस्ट जोन कप : मलेसियामा नेपाल र सिंगापुरबीच खेल जारी सोमबार, असार १८, २०८० एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा अहिले नेपाल र सिंगापुरबीच खेल जारी छ ।

नेपालले यूएईलाई ३ विकेटले हरायो आइतबार, असार १७, २०८० आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।
1688285780.jpg)
जितका लागि नेपालले पायो एक सय ८२ रनको लक्ष्य आइतबार, असार १७, २०८० यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि १ सय ८१ रनमात्र बनाउन सक्यो । आइतबारको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसीले पनि तीन विकेट हात पारे । प्रतिस जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि एक—एक विकेट लिए ।

फिफा विश्वकप छनोटको लागि एन्फाले गर्यो प्रारम्भिक टोलीको घोषणा, को–को परे टिममा ? आइतबार, असार १७, २०८० नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनिसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साउन १६ गतेदेखि बन्द प्रशिक्षण हुने छ ।
1688285780.jpg)
विश्वकप छनोट : करन केसीले लिए विकेट आइतबार, असार १७, २०८० जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट २०२३अन्तर्गत यूएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।

साफ च्याम्पियनसीप : भारत र कुवेत फाइनलमा आइतबार, असार १७, २०८० भारत र कुवेतबीच साफ च्याम्पियनसीप—२०२३ को फाइनल हुने भएको छ । फाइनल मंगलबार हुनेछ ।