News Griha :: न्यूजगृह
नेपालले १०० रन कटायो

काठमाडौं— नेपालले नेदरल्यान्ड्सविरुद्ध १०० रन कटाएको छ ।  

आईसीसी विश्वकप छनोटअन्तर्गत भइरहेको खेलमा ३० ओभरको समाप्तिमा १११ जोडेको छ । यद्यपि, नेपालले ५ विकेट गुमाइसकेको छ । 

नेपालका कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, भीम सार्की र कुशल मल्ल आउट भएका हुन् । अहिले कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी क्रिजमा छन् । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १५:००
Weather Update