News Griha :: न्यूजगृह
वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुल्सन झाले लिए दोस्रो विकेट
वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुल्सन झाले लिए दोस्रो विकेट वेस्ट इन्डिज दुई पटकको विश्व विजेता टीम हो । जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेको छ । पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले २ विकेट गुमाइसकेको छ।
विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै नेपाल
विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै नेपाल नेपालले जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा बिहीबार चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग हरारे स्पोर्ट्स क्लबमा खेल्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा  सुरु हुनेछ ।
पाँच सदस्यीय पब्जी टोली मकाउ प्रस्थान
पाँच सदस्यीय पब्जी टोली मकाउ प्रस्थान पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ । 
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित 
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित  साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
साफ च्याम्पियनसिप सुरु : साबिक उपविजेता नेपाल आमन्त्रित कुवतेसँग भिड्दै 
साफ च्याम्पियनसिप सुरु : साबिक उपविजेता नेपाल आमन्त्रित कुवतेसँग भिड्दै  साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल र कुवेत आमनेसामने भएका हुन् । साफ च्याम्पियनसिपको साबिक उपविजेता नेपाल आमन्त्रित मुलुक कुवेतसँग खेल्दै छ । 
यूरोकप–२०२४ छनोट : पोर्चुगलको लगातार चौथो जित, रोनाल्डोको कीर्तिमान
यूरोकप–२०२४ छनोट : पोर्चुगलको लगातार चौथो जित, रोनाल्डोको कीर्तिमान पोर्चुगलले यूरोकप–२०२४ को छनोट खेलमा लगातार चौथो जित दर्ता गरेको छ ।
काभा पुरुष भलिबल : नेपाल इरानसँग पराजित
काभा पुरुष भलिबल : नेपाल इरानसँग पराजित कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । 
नेपालको जित, अमेरिका ६ विकेटले पराजित
नेपालको जित, अमेरिका ६ विकेटले पराजित नेपालका लागि भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । अमेरिका विरुद्ध ४ विकेट लिएका करण केसी ‘प्लेयर अफ दि म्याच’ घोषित भए । 
नेपालसामु अमेरिकाद्वारा २०८ रन रनको लक्ष्य
नेपालसामु अमेरिकाद्वारा २०८ रन रनको लक्ष्य आईसीसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा नेपाललाई अमेरिकाले जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । 
काभा पुरुष भलिबल : नेपाल र इरानबीचकाे खेल दिउँसाे ३:४५ बजे
काभा पुरुष भलिबल : नेपाल र इरानबीचकाे खेल दिउँसाे ३:४५ बजे कीर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले मंगलबार इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
Weather Update