काठमाडौं— आईसीसी विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले एक विकेट गुमाएको छ । ओपनर आसिफ शेख दोस्रो ओभरमा आउट भएका छन् । उनलाई भान बीकले आउट गरेका हुन् ।
ओपनर कुशल भुर्तेललाई साथ दिन भीम सार्की क्रिजमा आएका छन् ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १३:००