News Griha :: न्यूजगृह
टस हारेको नेपाल जिम्बाबेविरुद्ध ब्याटिङ क्रिजमा 

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आइतबार आयोजक जिम्बाबेविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको हो । खेल नेपाली समयअनुसार १२ : ४५  मा सुरु हुनेछ ।

विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:३८
Weather Update