News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ए डिभिजन लिगमा बुधबार तीन खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार तीन खेल हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा मच्छिन्द्र र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Prabhu Bank

च्यासल मैदानमा दिउँसो ३ बजेदेखि हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) आमनेसामने हुनेछन् ।

रंगशालामा साँझ ६ बजे हुने खेलमा संकटा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०८:०६
sagarmatha cementsagarmatha cement
Weather Update