News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ए डिभिजन लिगमा मंगलबार चार खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार चार खेल हुँदै छन् ।

चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार, खुमलटार र एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा सातदोबाटो  र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Prabhu Bank

चर्च ब्वाइज र थ्रीस्टारको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । खुमलटार र एपीएफ क्लबबीचको खेल च्यासल मैदानमा दिउँ ३ बजे हुनेछ ।

त्रिभुवन आर्मी र नेपाल पुलिसले दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा खेल्ने छन् ।

सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीचको खेल दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०७:३२
sagarmatha cementsagarmatha cement
Weather Update