News Griha :: न्यूजगृह
खेलाडी स्वरोजगार बन्न चाहे सहुलियत कर्जा उपलब्ध गराइने

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले खेलाडी स्वरोजगार बन्न चाहे सहुलियपूर्ण कर्जा उपलब्ध गराउने बताएका छन् । 

युवा स्वरोजगार कोषमार्फत खेलाडीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था भएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२०
Weather Update