घरेलु कोर्टको फाइदा उठाउँछौँ : कप्तान अरुणा शाहीबुधबार, जेठ ३, २०८०

साफ च्याम्पियनसिप २०२३ : नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत बुधबार, जेठ ३, २०८० साफ च्याम्पियनसिपको २०२३ मा नेपाल कठिन समूहमा परेको छ । साबिक उपविजेता नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत परेका छन् ।

इन्टर मिलान फाइनलमा बुधबार, जेठ ३, २०८० इन्टर मिलान १३ वर्षपछि यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । एसी मिलानलाई सेमिफाइनलको दोस्रो लिगमा १–० तथा समग्रमा ३–० को जित निकाल्दै इन्टरले फाइनल यात्रा तय गरेको हो ।

ए डिभिजन लिग : थ्रीस्टार र आर्मीले अंक बाँडे, एपीएफ पराजित मंगलबार, जेठ २, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।
महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा सोमबार, जेठ १, २०८० जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ ।आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
ए डिभिजन लिगमा खुमलटारमाथि मछिन्द्रको सहज जित सोमबार, जेठ १, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।

तीन अन्तर्राष्ट्रिय खेलाडीलाई योगदानको उच्च कदर गर्दै सम्मान सोमबार, जेठ १, २०८० नेपाली महिला र पुरुष तीन जना अन्तर्राष्ट्रिय खेलाडीलाई योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

मलेसियासँग खेल्ने नेपाली टोलीको घोषणा सोमबार, जेठ १, २०८० मलेसियासँगको टी—२० सिरिजका लागि नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ ।

ए डिभिजन लिग : जावलाखेल र मनाङ मर्स्याङ्दीले बाँडे अंक आइतबार, वैशाख ३१, २०८०

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन आइतबार, वैशाख ३१, २०८० क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ ।

ए डिभिजन लिगमा दुई खेल हुँदै आइतबार, वैशाख ३१, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन् ।

पीएसजी उपाधि नजिक आइतबार, वैशाख ३१, २०८० पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गर्दै उपाधिको नजिक पुगेको छ ।