News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन् ।

ललितपुरस्थित च्यासल खेल मैदानमा जावालाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धामा उत्रदै छन् ।

यसैगरी एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमनेसामने हुने छन् । दुवै खेल दिउँसो ३ बजे सुरु हुने छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०७:५४
Weather Update