News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप फाइनल : यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
एसीसी प्रिमियर कप फाइनल : यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
एसीसी प्रिमियर कप फाइनल : नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै
एसीसी प्रिमियर कप फाइनल : नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै एसीसी प्रिमियर कपको फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र यूएईबीच आज फाइनल खेल हुन लागेको हो । बिहान ९ बजेबाट खेल सुरु हुनेछ । फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतसँग खेल्न पाउने छन् ।
ए डिभिजन लिगमा मनाङको खराब प्रदर्शन 
ए डिभिजन लिगमा मनाङको खराब प्रदर्शन  राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबले खराब प्रदर्शन गरेको छ ।
पानी परेपछि कुवेत र ओमनबीचको खेल रोकियो
पानी परेपछि कुवेत र ओमनबीचको खेल रोकियो तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् । 
शहीद स्मारक लिग : वर्षाले स्थगित चार खेलहरू हुँदै 
शहीद स्मारक लिग : वर्षाले स्थगित चार खेलहरू हुँदै  शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज चार खेलहरू हुँदै छन् । शनिबार परेको भारी वर्षाका कारण स्थगित खेलहरू हुन लागेका हुन् ।
बार्सिलोना उपाधि नजिक
बार्सिलोना उपाधि नजिक
ला लिगामा बेन्जेमाको ह्याट्रिक
ला लिगामा बेन्जेमाको ह्याट्रिक स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल मड्रिडले जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरियामाथि जित हासिल गरेको हो ।
मूलपानी मैदानले ओडीआई मान्यता पाएपछि केक काटेर खुसियाली
मूलपानी मैदानले ओडीआई मान्यता पाएपछि केक काटेर खुसियाली नेपाल क्रिकेट संघ क्यानले मूलपानी मैदानले पनि एकदिवसीय (ओडीआई) मान्यता प्राप्त गरेकोमा केक काटेर खुसियाली मनाएको छ ।
नेपालले उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्ने
नेपालले उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्ने यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।
ए डिभिजन लिग : शनिबार वर्षाले प्रभावित खेल आइतबार हुने
ए डिभिजन लिग : शनिबार वर्षाले प्रभावित खेल आइतबार हुने काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिबारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् ।
Weather Update